प्रि ओपन सेसनमा नेप्से सूचक १४.८७ अंकले बढेको छ ।
यससँगै सूचक २६८२.२८ बिन्दुमा आएको छ ।
कुल १ सय १९ वटा कारोबार हुँदा १ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा ६० कम्पनीको १७ हजार ५ सय १२ कित्ता सेयर कारोबार भएको छ ।
३७ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ