आइतवार, मंसिर ३०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • न्यायपरिषदको बैठक जारी, रिक्त पदको सिफारिस र नियुक्ति हुन सक्ने

न्यायपरिषदको बैठक जारी, रिक्त पदको सिफारिस र नियुक्ति हुन सक्ने


कान्तिपथ


न्याय परिषद्को बैठक जारी छ । 

सर्वोच्च र उच्च अदालतका  रिक्त न्यायाधीश पद नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको हो । 

सर्वोच्चमा ४ जना र उच्चमा १७ जना न्यायधिसको पद रिक्त रहेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व परिषद्को बैठकले रिक्त पदमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जनाइएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत