हङकङ । सर्वोच्च अदालतले समलिङ्गी जोडीको अधिकारको पक्षमा फैसला गरेको छ ।
हङकङको सर्वोच्च अदालत एलजिवीटी समुदायको पक्षमा उभिदै यो फैसाला गरेको हो । र, अदालतले समलिङ्गी जोडीहरूका लागि आवास र सम्पदाको अधिकार सुनिश्चित गर्ने निर्णय गरेको छ।
प्रधानन्यायाधीश एन्ड्रयु चेउङले मंगलबार दुईवटा निर्णयमा लेखेका छन ।
पुनराबेदन अदालतले एलजिबिटी अधिकारलाई पुष्टि गर्ने पहिलेका निर्णयहरू विरुद्ध हङकङ सरकारले ल्याएको अपील सर्वसम्मतिले खारेज गरेको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ