सोमवार, पुस २९, २०८१

माधवको गृहजिल्लामा समाजवादीले खाता खोल्यो


कान्तिपथ


रौतहटको गढीमाइ नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।

निर्वाचन कार्यालयका अनुसार समाजवादीका बजिरंगप्रसाद यादवले ६५५ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिउती देवी यादवले ६३१ मत ल्याइन्।

यस्तै नेपाली काङ्ग्रेसका सुबोधकुमार यादव ६१७ मत ल्याए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत