बिहिबार, माघ ३, २०८१

रवि लामिछानेलाई चितवन लगियो


कान्तिपथ


चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।

गत  बिहिवार बयानका लागि काठमाडौं झिकाईएका लामिछानेलाई आज बिहान चितवन लगिएको हो ।

उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको जनाईएको छ। 

उनी बिगत एक महिना देखी कास्की प्रहरी हिरासतमा रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत