बिहिबार, माघ ३, २०८१

आफू पढेकाे क्याम्पसबाटै मार्कसिट निकाल्न सकिने


कान्तिपथ


काठमाडौं । त्रिविले अबदेखि विद्यार्थीले सम्बन्धित क्याम्पसबाट आफ्नो मार्कसिट निकाल्न पाउने भएका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले उक्त व्यवस्था गर्न गइरहेको एक सुचना जारि गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्रवाह गर्ने सेवालाई क्रमश: Digitization गर्दै लैजाने अवधारणा अनुरुप २०८० सालमा संचालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहररूको प्रकाशित नतिजाको मार्कसीट Digital Signature सहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गरिने व्यवस्था मिलाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत