बिहिबार, माघ ३, २०८१

एनपीएलमा आज दुई खेल हुँदै


कान्तिपथ


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दैछन् । प्रतियोगितामा जनकपुरले यसअघि लगातार दुई खेलमा जित हासिल गरको छ भने पोखराले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ ।

त्यस्तै काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच दोस्रो खेल हुदै छ । यो खेल दिउँसो १: १५ बजेदेखि सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने काठमान्डु गुर्खाजले २ खेलमा एक जित हासिल गरेको छ ।

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ फ्रेन्चाइजीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत