नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ६ सयले घटेर प्रतितोला एक लाख ५० हजार १०० मा कारोबार भइरहेको छ ।
यस अघि विहिबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मुल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १८९० रुपैयाँमा कारोबार भइरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ