आइतवार, माघ ६, २०८१

एकीकृत समाजवादीले आज नेताहरुको जिम्मेवारी तोक्ने


कान्तिपथ


नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्यहरुको कार्यविभाजन आज हुदै छ ।

केन्द्रिय सदस्यहरुको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट शुरु भएको पार्टी स्थायी कमिटिको बैठकले आज नेताहरुको कार्यविभाजन गर्ने भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

उनकाअनुसार आज बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुंग्याउने जानकारी दिएका हुन् ।

आजको बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिने भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत