काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ।
सहकारी ठगी प्रकरणमा २५ जनालाई मोरङ जिल्ला अदालतले ३५ दिनभित्र उपस्थित हुन म्याद जारी गरेको हो।
उक्त सहकारी प्रकरणमा १० जनाविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ