सोमवार, पुस २९, २०८१

शोभा अदालतबाटै पक्राउ : तीन दिन हिरासतमा राख्न अनुमति


कान्तिपथ


काठमाडौं । धादिङकी शोभा पाठकलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद दिएको छ।

सोमबार काठमाडौं जिल्ला अदालत अगाडिबाट पक्राउ परेकी पाठकलाई प्रहरीले आज म्याद थपका लागि अदालतमा उपस्थित गराएकोमा तीन दिन हिरासतमा राखेर अनुसन्धान म्याद दिइएको हो।

पाठकविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा प्रहरी वृत्त स्वयम्भूमा उजुरी दिएका थिए।

पाठकलाई प्रहरी वृत्त स्वयम्भूमा राखेर अनुसन्धान अगाडि बढेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत