आइतवार, माघ ६, २०८१

वैदेशिक रोजगारको प्रलोभनमा ठगी, २ जना पक्राउ


कान्तिपथ


काठमाडौं । विदेश पठाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा घर भइ काठमाडौं बस्ने ४९ वर्षीय पूर्णबहादुर गिरी र खोटाङ घर भइ भक्तपुर बस्ने २० वर्षीय मिसन गुरुङ छन्।

गिरीले अमेरिका पठाउँछु भनेर ३ जनाबाट २४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

गुरुङले माल्टा पठाउँछु भनेर ३ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।

उनीहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत