सोमवार, पुस २९, २०८१

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य


कान्तिपथ


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउदै ११८ रन बनाएको हो ।

कर्णालीका लागि गुलशन झाले सर्बाधिक २५ रन बनाए भने देव खनालले २४ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर ललित राजबंशी, जिम्मी निशाम र मोहमद मोशिनले २-२ विकेट लिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत