सोमवार, पुस २९, २०८१

एनपीएलको विजेताले कति पाउछ पुरस्कार रकम ?


कान्तिपथ


काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुदै छ ।

फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलमा कुल २ करोड एक लाख पुरस्कार रकम दिने भएको छ ।

जस अनुसार एनपीएलको विजेताले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । त्यस्तै उपविजेताले ५१ लाख पुरस्कार पाउने भएको छ । त्यस्तै तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने भएको छ ।

जस अनुसार इलिमिनेटरबाट बाहिरिएको चितवन राइनोजले १५ लाख पाउने छ भनेदोस्रो क्वालिफायरबाट बाहिरिएको कर्णाली याक्सले २५ लाख पाउने भएको छ ।

अब विजेता र उपविजेताको पुरस्कार रकम सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले पाउने छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत