सोमवार, पुस २९, २०८१

राष्ट्रिय परिचयपत्र विवाद : अन्तिम सुनुवाइ हुँदै


कान्तिपथ


राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले बिहीबारदेखि सुरु गरेको सुनुवाइ शुक्रवार पनि निरन्तरता दिएको छ ।

न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दा आज अन्तिम सुनुवाइ हुँदैछ।

मङ्गलवार सरकारको भ्याकेटमा सरकारका तर्फबाट बहस भएको थियो ।

आज रिट निवेदकका तर्फबाट बहस सुन्दै सर्वोच्चले निर्णय सुनाउनेछ।

हिजो सबै पक्षको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको र आज बहसपछि निर्णय हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत