सोमवार, पुस २९, २०८१

आज मधेस केन्द्रित नेताहरू एकै ठाउँमा उभिदैँ


कान्तिपथ


काठमाडौं, १६ पुस । तराई–मधेश क्षेत्रबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरूबीच एकताका लागि आज बिचार मन्थन हुदैँछ ।

मधेशी एकता समाजले आज  ‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयक विचार मन्थन कार्यक्रम गरेर बिभिन्न पार्टीमा रहेका मधेस केन्द्रित नेताहरूलाइ एकै ठाउँमा भेला गर्दैछ ।

मंगलबार दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा नेताहरू बिभिन्न पार्टीका नेताहरूले धारणा राख्दैछन ।

जसअनुसार सो संबाद कार्यक्रममा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, राजकिशोर यादव, अनिलकुमार झा, सीके राउत, प्रभु साह, मोहम्मद इस्तियाक राई, हरिनन्दन कुमार रंजन, अमरेश कुमार सिंह, तुलानारायण साह, दिपेन्द्र चौबेले धारणा राख्नेछन् ।

सो कार्यक्रम अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सेमिनार हलमा हुने आयोजकले जनाएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत