प्रि ओपन सेसनमा नेप्से सूचक १६.५८ अंकले बढेको छ ।
यससँगै सूचक ६७ विन्दुमा आएको छ । १ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७१ कम्पनीको २७ हजार ५ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।
३९ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
यो सेसनमा कुल १ सय ३१ वटा कारोबार भएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ