काठमाडौं । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर पक्राउ परेका छन् ।
ठगी तथा सरकारी छाप र दस्तखत किर्ते अभियोगमा ठाकुर पक्राउ परेका हुन् ।
उनलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Facebook
Twitter
LinkedIn
WhatsApp