काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढेको छ ।
यससँगै सूचक २५९८.६६ विन्दुमा आएको छ । ३ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५३ कम्पनीको ५५ हजार ६ सय ८७ कित्ता सेयर कारोबार भएको छ ।
२५ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
यो सेसनमा कुल १ सय १८ वटा कारोबार भएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ