सोमवार, बैशाख २८, २०८३

काठमाडौँको रायो सागमा भेटियो विषादी


गणेश विक


काठमाडौँ । काठमाडौँको रायो सागमा विषादी भेटिएको छ ।

फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण गरेको तरकारीमध्ये काठमाडौँ क्षेत्रमा उत्पादित रायो सागमा विषादी भेटिएको हो ।

समितिले २० वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा १ वटा तरकारीको नमुनामा विषादी पाइएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत