आइतवार, माघ २७, २०८१

संघीय संसद्‍को एक समितिको बैठक बस्ने


कान्तिपथ


काठमाडौं । संघीय संसद्‍को एक समितिको बैठक बस्ने भएको छ।

संघीय संसद्‍ सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छ। 

जसअनुसार बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठक बस्ने छ।

बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुको नीतिगत समस्याको सम्बन्धमा निकुञ्‍ज प्रमुखसँग छलफल हुने कार्यसूची छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत