काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ ।
यससँगै सूचक २६०२.८८ विन्दुमा आएको छ । ५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
६० कम्पनीको ८८ हजार ६ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।
२१ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
यो सेसनमा कुल १ सय १७ वटा कारोबार भएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ