काठमाडौँ । सडक चेकिङ गर्दा सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बित भएका छन् ।
निलम्बन हुनेमा असई बुद्धिबहादुर भुजेल रहेका छन् ।
उनी चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार यो घटना गत पुस १५ गतेको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ