ढाका । बंगलादेशका पूर्व कप्तान शकिब अल हसनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
आइतबार राजधानी ढाकाको एक अदालतले बंगलादेशी अलराउन्डरलाई दुईवटा चेक बाउन्स मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो।
यस पुर्जीमा साकिब बाहेक अन्य तीन जनाको नाम पनि समावेश छ । अवामी लिगका पूर्व सांसद साकिब शेख हसिना सरकारको पतनपछि विदेशमा बस्दै आएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ