शुक्रबार, फाल्गुन २, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • खाली गाग्री लिएर प्रधानमन्त्री भेट्न आए धरानका मेयर साम्पाङ

खाली गाग्री लिएर प्रधानमन्त्री भेट्न आए धरानका मेयर साम्पाङ


कान्तिपथ


काठमाडौँ । खाली गाग्री लिएर धरानका मेयर हर्क साम्पाङ काठमाडौँ आइपुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न उनी काठमाडौँ आएका हुन् ।

सोमबार काठमाडौँ आएका उनी मंगलबार सिंहदरबार जाने छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत