मङ्लबार, चैत्र १२, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • लेखा समितिले सार्बजनिक गर्‍यो अनियमितता सबन्धी १०० उजुरी

लेखा समितिले सार्बजनिक गर्‍यो अनियमितता सबन्धी १०० उजुरी


गणेश विक


काठमाडौं । सार्बजनिक लेखा समितिले १०० वटा उजुरी सार्बजनिक गरेको छ ।

 लेखा समितिको बैठकमा सभापति ऋषिकेश पोखरेलले सयवटा उजुरी सार्बजनिक गरेको हो ।
 
अनियमितता सबन्धी उजुरी सार्बजनिक गर्दै सभापति पोखरेलले आवाश्यक्ता अनुसार क्रमशः छलफल गर्दै जाने प्रतिबद्ता जनाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत