आइतवार, चैत्र १०, २०८१

प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो


गणेश विक


काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.२६ अंकले बढेको छ ।

यससँगै सूचक २६०८.२६ विन्दुमा आएको छ ।

६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५० कम्पनीको ७ हजार ९ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

२२ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत