बिहिबार, चैत्र ६, २०८१

थापागाँउमा एसिया बैंकको एटीएम तोडफोड प्रयास


गणेश विक


काठमाडौं । एनआइसी एसिया बैंकको थापागाँउस्थित एटीएममा गएराति चोरीको प्रयास भएको छ।

मंगलबार राति करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास भएको हो।

घटनामा संलग्र एक जनालाई एटीएम फुटाउने प्रयास गरिरहेको अवस्थामा रहेको अवस्थामा प्रहरी वित्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत