काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ ।
यससँगै सूचक २६१६.८८ विन्दुमा आएको छ ।
३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
६६ कम्पनीको ७६ हजार ४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।
२६ कम्पनीको भाउ बढेको छ भने ३१ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ