शनिबार, चैत्र ९, २०८१

राप्रपा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँ


गणेश विक


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैँछ ।

भोली देखी सुरू हुने केन्द्रिय समितिको बैठकको अजेन्डा तय गर्नका लागि आज केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत