शनिबार, कार्तिक २९, २०८२

भरूवा बन्दुक सहित पक्राउ


गणेश विक


सर्लाही । ईश्वरपुर नगरपालिका-५ फुलजोर चोकबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोबिन्द बस्नेतलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी फुलजोर र घारी सव डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत