बुधबार, चैत्र ५, २०८१

वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दर्ता


गणेश विक


काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा निवेदन दर्ता भएको छ।

टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित गर्दै दिलबहादुर राई मुद्दा दर्ता गरेका हुन्।

त्रिपाठीलाई अदालतको अवहेलनामा हदैसम्म कारबाही माग गरिएको छ। निवेदनमाथि आइतबारका लागि सर्वोच्चमा तारेक तोकिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत