शनिबार, चैत्र ९, २०८१

व्यवसायी लामामाथि आक्रमणमा संलग्न पक्राउ


गणेश विक


काठमाडौं। व्यवसायी विक्रम लामामाथि आक्रमणमा संलग्न भनिएका दुई जनालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ।

विक्रम लाममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी-४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट-७ का दीपक बरामुलाई प्रहरीले भारतको हरियणाबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको हो।

उनीमाथि आक्रमण गर्ने मूख्य योजनाकार भने फरार रहेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत