काठमाडौं । हमासले ४ जना इजरायली बन्धक रेडक्रसलाई सुम्पेको छ । रिहा हुने चारै जना महिला हुन् ।
प्यालेस्टिनी गाडीबाट ओर्लिएपछि यी महिलालाई मञ्चमा ल्याइएको थियो ।
हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ । जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ ।