बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राई बालयौन दुरूपयोगमा दोषी ठहर

शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राई बालयौन दुरूपयोगमा दोषी ठहर


गणेश विक


काठमाडौं । आफूलाई कृषिविज्ञ बताउने मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले माघ १० गते ७५ वर्षीय राईलाई दोषी ठहर गरेको हो ।

शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईले सोही फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत