आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • सहकारी ठगी प्रकरण : बहस सकियो, अब आदेश आउने, छुट्लान् कि जेल जालान् ?

सहकारी ठगी प्रकरण : बहस सकियो, अब आदेश आउने, छुट्लान् कि जेल जालान् ?


गणेश विक


काठमाडाैं । सुप्रिम सहकारीको रकम अपचलनमा ठगीसम्बन्धी मुद्दाको बहस सकिएको छ ।

आज रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको पक्षमा कानुन व्यवसायीले बहस सकेका हुन् ।

दुई पक्षको बहस सकिए र सवाल जवाफ पनि सकिएपछि अब आदेश आउने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत