आइतवार, चैत्र १०, २०८१

घुस प्रकरण : वडाध्यक्ष तामाङलाई ६ महिना कैद, ४ लाख बिगो


गणेश विक


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ घुस मुद्दामा दोषी ठहरिएका छन्।

४ लाख घुस लिएको कसुरमा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरू न्यायाधीश रामबहादुर थापा र न्यायाधीश रितेन्द्र थापाको इजलासले तामाङलाई मंगलबार दोषी ठहर गरेको हो ।

इजलासले उनलाई ६ महिना कैद र चार लाख बिगो रकम माग गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत