आइतवार, माघ २७, २०८१

विमान दुर्घटना : चालकदलसहित ६४ जना यात्रु, उद्धार जारी


कान्तिपथ


काठमाडौँ । अमेरिकाको वाशिंगटन, डीसीमा रेगन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा विमान दुर्घटना भएको छ ।

मिडिया रिपोर्टका अनुसार अमेरिकन एयरमा ६० यात्रु ४ चालक दलका सदस्य रहेको बताइएको छ ।

यात्रुबाहक विमान अवतरण गर्ने क्रममा आर्मीको हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको बताइएको छ ।

हेलिकप्टरमा कति जना थिए भन्ने स्पष्ट भएको छैन ।

अहिले पोटोम्याक नदीमा दुर्घटनाग्रस्त विमानको राहत र उद्धार जारी रहेको अमेरिकन मिडियाले उल्लेख गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत