आइतवार, माघ २७, २०८१

सितापाईलाद्वारा बृहत रक्तदान कार्यक्रम


कान्तिपथ


काठमाडौं । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको ३४ औ वार्षिकोत्सव एवम् ३५ औ स्थापना दिवसको पावन अबसरमा सितापाईला प्रा.सद्धारा बिभिन्न सङ्घ सस्था सङ्ग सहकार्य गर्दै बृहत् रक्तदान कार्यक्रमको आयोजना आयोजना गर्ने भएको छ।

कार्यक्रममा कान्तिपुर ब्लड बैकको प्राबिधिक सहयोग लिएको र सस्थाको स्थापना दिवसको अबसरमा बिबिध सामाजिक एवम् धार्मिक कार्यक्रम देशब्यापी रुपमा सन्चालन भै रहेको जानकारी गराउदै सितापाईलाका अध्यक्ष कमल अधिकारीले एच एच डी मोटर्स कलङ्कीमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा उपस्थित भै रक्तदान गरिदिनु हुन सबैमा अनुरोध गर्नुभएको हाे ।

अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदि मद्दत पुगो भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत