काठमाडौँ । जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनेर भन्ने गरे पनि नेपाल कसरी भ्रष्टाचारको सूचिमा पर्यो भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै यादवले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेशनले किन नेपाललाई भ्रष्टाचारको १०८ औ सूचिमा राख्यो ।
‘त्यसैले प्रधानमन्त्रीले नियमित कामलाई देखाएर आफैँले आफैँलाई ढाँट्नु हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ