बिहिबार, चैत्र ६, २०८१

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


गणेश विक


पर्सा । लागूऔषध मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय चन्दन कुमार रौनियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको २०६१ असार १३ गते गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा २ वर्ष ७ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१६ नगवाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत