काठमाडौं । बेलायतका राजकुमार एडवार्ड भाेली मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्।
श्रीमती सोफियासहित निजी भ्रमणमा उनी नेपाल आउन लागेका हुन्।
गृह मन्त्रालय स्रोतका अनुसार भाेली दिउँसो आएर उनी शनिबार फर्कने छन्।
गृह मन्त्रालयले राजकुार र उनको टिमको भ्रमणको सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको सुरक्षाका लागि पिएसओ खटाउने तयारी गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ