आइतवार, माघ २७, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • तोकियो माओवादी नेताको कार्यविभाजन, कुन प्रदेशमा को इन्चार्ज ? (नामावलीसहित)

तोकियो माओवादी नेताको कार्यविभाजन, कुन प्रदेशमा को इन्चार्ज ? (नामावलीसहित)


कान्तिपथ


काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकेको छ ।

पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो ।

नेताहरूको कार्यविभाजन

कोशी- हरिबोल गजुरेल

मधेश- मातृका यादव

बागमती- हितमान शाक्य

गण्डकी- दिनानाथ शर्मा

लुम्बिनी- चक्रपाणि खनाल

कर्णाली- कालीबहादुर मल्ल

सुदूरपश्चिम- गिरिराजमणि पोखरेल

विशेष प्रदेश- जयपुरी घर्ती

प्रवासमा

सार्क- समितिमा लक्ष्मण पन्त

युरोप-अमेरिका राम कार्की

एसिया समितिमा ओम शर्मा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत