काठमाडौं । काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ।
सुदूपश्चिम प्रदेशको ०४-००१ ख ००२ नम्बरको शिवपुरी यातायातको कैलालीको लम्कीचुहा नगरपालिका-३ गोराङ्गेमा दुर्घटना भएको हो।
बसमा ४५ जना यात्रु सवार रहेकोका छन्।
दुर्घटनामा ४ जना घाइते भएकोमा उनीहरूको अवस्था सामान्य छ।
अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ