आइतवार, फाल्गुन ३, २०८२

यस कारण भयो संसद बैठक १५ मिनेटका लागि स्थगित


गणेश विक


काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विशेष समयमा नेपाली कांग्रेेेसका सांसद रामहरी खतिवडाले बोलिसके पछि बैठक स्थगित भएको हो।

विशेष समयको प्रकियाका बारेमा उपसभामुख ईन्दिरा रानाले कुरा नबुझ्दा बैठक स्थगित हुन गएको बताईएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत