बुधबार, चैत्र १३, २०८१

धनगढीमा नुहाउने क्रममा डुबेर युवकको मृत्यु


गणेश विक


धनगढी । कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

बिहीबार धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबि रानाको मृत्यु भएको जनाइएको छ।

उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत