चर्चित कलाकार जितु नेपाल मुन्द्रेलाई मातृशोक परेको छ । उनकी आमाको आज बिहान ८९ बर्षको उमेरमा निधन भएको हो । थप विवरण आउन बाँकी रहेको छ ।
Facebook
X
LinkedIn
WhatsApp