न्युज कारखानालाई आजसम्म विश्वास गरि जोडिनु भएकोमा हामी तपाईहरू प्रति आभारी छौं । साथै, ग्राहक बनेर सहयोग गरिदिनु हुने सबैप्रति हामी बिशेष धन्यबाद दिनसमेत चाहान्छौं ।
न्युज कारखानाको यस संघर्षमय दिनमा साथ सहयोग र हौसाला प्रदान गर्ने सबै प्रति आभार ब्यक्त गर्दै तपाईका लागि सेवालाई थप सहज बनाएको खबर सुनाउन पाउँदा हामी खुसी छौं ।
तसर्थ, अब देखी तपाईले मोबाइलवाट समाचार हाल्न सक्ने ब्यवस्था मिलाएका छौं, यसका लागि अब तपाई डेस्कटप वा ल्यापटपका अगाडी बसिरहनु पर्दैन् । तपाइ आफ्नो मोबाइलबाट जतिखेर जहाँवाट पनि आफ्नो साइटमा समाचार हाल्न सक्नु हुन्छ।
हाललाई एन्ड्रोइड मोबाइल प्रयोग कर्ताले एप स्टोरवाट ‘newskarkhana’ डाउनलोड गरेर समाचार हाल्न सक्नु हुन्छ, एप्पलमा भने यो सुबिधा केही समय पछि दिनेछौं, यो प्रक्रियामा रहेको छ ।
आजै एप स्टोरबाट डाउनलोड गरेर ‘न्युज कारखाना’को समाचार प्रयोग गर्नुहोस् । त्यसका लागि तपाइकाे प्राेफाइलमा ‘Devloper ‘ भन्ने एउटा अप्सन छ, त्याे अप्सनमा लेखिएका काेड तपाइकाे डेभलाेपरलाइ दिनुहाेस र API जाेडनुहाेस् । अनि, मज्जासँग समाचार माेबाइलवाट हाल्नुहाेस् ।
कुनै समस्या भएमा थप जानकारी लिनु पर्ने वा केही जिज्ञासा भएमा ९८५१०–५४४१२/९८५११-१७७१७ मा सम्पर्क गर्न सक्नु हुनेछ, वा यीनै नम्बरकाे ह्ववाटसअप वा भाइबर म्यासेज पनि छाडन सक्नु हुनेछ ।
यो जानकारी अरूलाई पनि गरिदिनु हुनेछ भन्ने अपेक्षासहित थप केही दिन मात्र कुर्नुहोस् । हामी थप जानकारी उपलब्ध गराउने छौं । धन्यबाद ।
न्युज कारखाना परिवार
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ