नेपालले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्र सङ्घले राखेको उक्त प्रस्तावमा नेपालले समर्थन जनाएको हो ।
नेपालका प्रतिनिधिले युक्रेनको पक्षमा मतदान गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यससँगै उक्त प्रस्ताव राष्ट्रसङ्घबाट अनुमोदन भएको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ