बिहिबार, चैत्र ६, २०८१

मधेश छिरेपछि महेन्द्र मिसिए


कान्तिपथ


नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानमा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्र राय यादव पनि जोडिएका छन् ।

सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेबाट यादव माओवादीको तराई-मधेश केन्द्रित यो अभियानमा मिसिएका छन् ।

माओवादीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद जीवन आचार्यका अनुसार यादव अभियानका क्रममा प्रचण्डसँगै हिंड्नेछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत